Logo
Logo

अष्टलक्ष्मी शाक्यको प्रस्तावमा विन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी

दृष्टि संवाददाता

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन्

विस्तृत पढ्नुहोस