Logo
Logo

शीलतनिवासमा जुट्यो सहमति, सुशीला कार्कीको शपथ आजै

दृष्टि संवाददाता

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

विस्तृत पढ्नुहोस