Logo
Logo

हिटलरको घर अब प्रहरी चौकी

दृष्टि संवाददाता

अस्ट्रिया । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ ।

विस्तृत पढ्नुहोस