काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । राष्ट्रियसभा बैठक सवा १ बजे र प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने भएको हो