Logo
Logo

टेकुमा गोली चल्दा एकजना घाइते

दृष्टि संवाददाता

काठमाडौँ । राजधानीको टेकुमा आइतबार दिउँसो गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो

विस्तृत पढ्नुहोस