काठमाडौं । नेपाली कांग्रेसबको इतरपक्षले काठमाडौंमा आज भेला आह्वान गरेको छ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला बोलाएको कांग्रेस युवा नेता भुपेन्द्रजङ शाहीले बताए