लन्डन । बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो ।