एजेन्सी । स्वीट्जरल्याण्डमा महिलाले बुर्का लगाउन प्रतिबन्ध गरिएको छ । स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो । समाचार