काठमाडौं । चौतर्फी विरोधका बाबजुद सरकारले एमसीसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारी गरेको छ । तर, अर्थमन्त्री जनार्दन शर्मा एमसीसी टेबल गर्नबाट पन्छिएका छन्