काठमाडौं । नेकपा एमालेमा पार्टीभित्रको अन्तरिक विवाद समाधान गर्न केही दिनयता कार्यदल जुटिरहेको छ । तर, विवाद समाधान गर्ने प्रयास निरर्थक हुँदै आएको छ ।