Logo
Logo

खुडा हानेर श्रीमतीको हत्या

दृष्टि संवाददाता

काठमाडौं । ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–२ महदेवा बस्ने ४० वर्षीय धनिराम चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस