Logo
Logo

रेल विभाग र परामर्शदाताबीच निजगढ-भरतपुर रेलमार्ग डिपिआर सम्झौता

- दृष्टि न्युज/संवाददाता

निजगढ, २० पुस । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच डिपिआर

विस्तृत पढ्नुहोस