रामेछाप, २६ वैशाख । रामेछाप जिल्लाको मन्थलीस्थित पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२