Logo
Logo

चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, २७ चैत । चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुधबार कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको

विस्तृत पढ्नुहोस