गाउँ भन्न साथ दिमागमा चित्र बन्छ– सुन्दर । हराभरा । स्वच्छ हावापानी । खरले छाएका घर । कलकल बग्ने खोला । छाँगाछहरा । देउराली ।