विकासोन्मुख देशहरू र विशेषगरी नेपालजस्ता अल्प विकसित मुलुकहरूमा निजी क्षेत्र मुख्यतया साना व्यवसायहरू मिलेर बनेका हुन्छन् । विकासशील देशहरूमा बहुसंख्यक लगानी घरेलु स्रोतबाट आउँछ ।