नेपाल कम्युनिष्ट पार्टी भन्नासाथ माक्र्सवादी, लेनिनवादी विचारधाराबाट चल्ने पार्टी हो भनेर बुझिन्छ । त्यसैले नेकपाका हरेक बैठक, सभाहरुमा माक्र्स, एंगेल्स र लेनिनको फोटो अनिवार्यरुपमा झुन्ड्याइएको