रुपन्देही । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले संगठनलाई चुस्त दुरुस्त बनाउने, सीमामा हुने असुली र तस्करी नियन्त्रण गर्ने दाबी गर्दै आएका छन् ।