काठमाडौं, २४ मंसिर । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले पत्रकारमाथि कुटपिट गरेका छन् । दशरत रंगशालामा उनको कुटपिटबाट पत्रकार सुमन चापागाई घाइते भएका