काठमाडौं, २२ बैशाख । काठमाडौंमा कार्यरत तीन डिएसपी र चार इन्सपेक्टर पुरस्कृत भएका छन् । उत्कृष्ट काम गरेको भन्दै काठमाडौं परिसरले शनिबार उनीहरुलाई पुरस्कृत गरेको