काठमाडौं । नेपाल प्रहरीमा फेरि ३० वर्षे सेवाहदको चलखेल सुरु भएको छ । प्रहरीमा एक समूह सेवाहद हटाउन सक्रिय भएपछि अर्काे समूह यतिबेला तर्सिएको छ