Logo
Logo

नेपाली बेचबिखन गर्ने दुई पक्राउ

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ३२ जेठ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस