काठमाडौं, ८ असार । प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २१ जनालाई नगद ६ लाख ६ हजार ४ सय ८५ रूपैया सहित पक्राउ गरेको छ