Logo
Logo

एनएसएलमा आज काठमाडौं र चितवनबीच प्रतिस्पर्धा

दृष्टि संवाददाता

काठमाडौं । नेपाल सुपर लिग फुटवल (एनएसएल)मा आज काठमाडौं रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

विस्तृत पढ्नुहोस