Logo
Logo

माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल

दृष्टि संवाददाता

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो ४:१५ बजे हुनेछ

विस्तृत पढ्नुहोस