काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा मंगलबार राती भएको खेलमा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित