काठमाडौँ । नेपालले एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो