Logo
Logo

टेष्ट क्रिकेटमा भारतको इतिहासकै खराब रेकर्ड, ३६ रनमा अलआउट

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ४ पुस । टेष्ट क्रिकेटमा भारतले इतिहासकै खराब रेकर्ड बनाएको छ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट खेलको दोस्रो इनिङमा भारत ३६ रनमा अलआउट भएको छ

विस्तृत पढ्नुहोस