काठमाडौँ, ५ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ