काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई जितका लागि १४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।