काठमाडौं । कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्