काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा रंगशाला निर्माणका नाममा करोडौंको चलखेल सुरु भएको छ । करिब चार अर्ब लागतमा रंगशाला निर्माणको ठेक्कामा