कास्की । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा प्रतिगमन विरोधी गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा ५ सय ३८ मत सहित नारायणप्रसाद शर्मा निर्वाचित