Logo
Logo

५ दिनदेखि मनाङको ताचैको जंगलमा लागेकाे डढेलो अझै निभेन

- दृष्टि संवाददाता

मनाङ, १८ माघ । पाँच दिनदेखि मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै निभाउन सकिएको छैन । आगोबाट गाउँ जोगिएपनि जंगलको आगो निभाउन भने नसकिएको हो

विस्तृत पढ्नुहोस