खाँदबारी, १७ साउन । संखुवासभाका चार हिमताल जोखिममा रहेका छन् । संखुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास