Logo
Logo

सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छ : मन्त्री भट्टराई

- दृष्टि न्युज/संवाददाता

ताप्लेजुङ, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताउनुभएको छ ।

विस्तृत पढ्नुहोस