राजनीति भित्रका असली शत्रु ती अन्धभक्तहरु हुन्, जसले नेतालाई मान्छेबाट भगवान् बनाइदिन्छन् । भगवान् बनाइदिएपछि गल्तीलाई पनि लीला देख्न थाल्छन् । चाटुकारितालाई निष्ठा ठान्छन् र