दाङ । दाङको लमही नगरपालिका–३ टिकुलीगढमा गएराति अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेपछि १२ घरमा क्षति पु¥याएको छ । बाढीका कारण अन्नपात समेत नष्ट भएको