काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अवैधानिक भएको बताउँदै यसलाई समर्थन गर्न नसकिने बताएका छन् ।