Logo
Logo

ठमेलमा कामना सेवा विकास बैंककोे ८७औं शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका-२६ स्थित ठमेलमा आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्