Logo
Logo

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय


9.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई बोलाइएको थिएन ।

बैठकले अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णयसमेत गरेको छ

हालै प्रचण्डसँगको भेटमा यादवले मन्त्री फेरबदलका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्