
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भन्दै प्रश्न गरेका छन् । अर्थमन्त्री शर्माले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई प्रश्न गरेका हुन् ।
मन्त्री शर्माले भने, मैले ‘व्यापारीलाई सामान ल्याउन लाएर करका दर बढाए ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ मन्त्री शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए । मन्त्रीले बजेट निर्माण विषयमाथि छानविन गर्न आग्रह गरे।











