Logo
Logo

बढ्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)


4.2k
Shares

काठमाडौं । वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।

यो सँगै काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

हेर्नुहोस् भाडा सूची:

प्रतिक्रिया दिनुहोस्