Logo
Logo

केन्द्रीय समिति बैठकमा पदाधिकारीकाे नाम प्रस्ताव गर्ने प्रचण्डकाे तयारी


315
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दई दिन लगातार स्थगित भएको बैठक बिहीबार ११ बजे बस्न लागेको हो ।

मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।

अध्यक्ष दाहालले पदाधिकारी चयनका लागि बुधबार खुमलटारमा पूर्वस्थायी समितिसंग छलफल गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो ।

बैठक बिहान ११ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्