
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी छ ।
यहाँ वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएपछि रद्द भएको थियो ।
मध्यवर्खा भए पनि मतदानमा बिहानैदेखि नानगरिकको उत्साहपूर्ण सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।
मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिएको छ











