Logo
Logo

माओबादीले हरेक प्रदेशमा समन्वय समिति गठन गर्ने


630
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डले बताए । प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताए । नयाँ समिति बनाउँदा केही आत्तिन जरुरी नरहेको भन्दै सबै कार्य विधान अनुरुप नै हुने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्