Logo
Logo

भारतद्वारा गहुँको पिठो र आँटा निर्यातमा कडाइ


630
Shares

काठमाडौं । २८ असारदेखि लागू हुनेगरी भारतले गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियमपछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । यसअघि गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्षपछि यस्तो निर्णय लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्