काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक र १६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ ।
अर्काे आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।

९ भाद्र २०७९, बिहिबार ०७ : ३२ बजे