Logo
Logo

प्रधानमन्त्रीद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन


441
Shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

एक अर्ब लागतमा निर्मित सम्मेलन केन्द्रको शनिबार उद्घाटन भएको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणी चाैधरी, लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसी, पूर्वअर्थमन्त्री विष्णु पौडेलल पनि सहभागि छन् ।

केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ । ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०–५० र १–१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्