Logo
Logo

सिजी ब्राण्डका ३६ जना डिलर स्वीजरल्याण्ड र पेरिस भ्रमणमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको तर्फबाट आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट विक्री लक्ष्य पूरा गर्न सफल भएका ३६ जना डिलरहरुलाई आज स्वीजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।

त्रिभुवन बिमानस्थलमा सिजीका भिपी तथा सिजी ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गर विदाई गरियो । एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरुबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुशी र उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्